back
Mega Long Ad

१० प्रतिशतले बढ्यो तीन कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यति बेला नेपाल बंगलदेश बैंकसहित तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म नेपाल बंगलादेश बैंकको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ ६० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३५८ रुपैयाँ ६० पैसा पुगेको छ ।

यस्तै, बोतलर्स नेपाल(तराई)को सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता १ हजार ३ सय रुपैयाँ ७० पैसाले वृद्धि भई १४ हजार ३०८ रुपैयाँ २० पैसा पुगेको छ ।

यता,अपर तामाकोशीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ५८ रुपैयाँ ३० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ६४१ रुपैयाँ ३० पैसा पुगेको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:१७ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...