काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को सेयर मूल्यमा उछाल आएको छ । यति बेला कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय १६ रुपैयाँ १० पैसाले वृद्धि भएको छ । यो संगै कम्पीको सेयर मूल्य १ हजार २७७ रुपैयाँ १० पैसा कायम भएको छ ।
वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:४७ मा प्रकाशित