back
NMB ad

फेरि उच्च दरमा बढ्यो यूनियन र सानिमा लाइफको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । मंगलबार यूनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

साताको तेस्रो कारोबार दिन यूनियन लाइफको सेयर मूल्य ६.१२ प्रतिशत र सानिमा लाइफको ५.११ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन यूनियन लाइफको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ १० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ६ सय ९५ रुपैयाँ १० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ४ करोड ९१ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको आज ७१ हजार १९४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, उक्त दिन सानिमा लाइफको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले वृद्धि भई ५ सय ५५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज कम्पनीको १ करोड ४० लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको २५ हजार ६७७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १५:५३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...