back
Mega Long Ad

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

काठमाडौं । लोकसेवा आयोगले मंगलबार सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लािग सिफारिस गरेको छ ।

आयोगले केन्द्रीय कार्यालयको विज्ञापन १७३४१/०७७–७८(खुला) १७३४०/०७७–७८ (आ.प्र), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगको अन्तार्वार्ता तथा सिफारिश शाखाले खुला तफ एक जना र आ.प्र तर्फ २ जनालाई स्थायी नियुक्ति गरेको हो ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:१० मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४०

काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन गरेको छ...

लिखित परीक्षा सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

लिखित परीक्षा सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ मंसिर ५ आइतवार १४:५७

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि भावन कायम...

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

वि.सं.२०७८ मंसिर १ बुधवार १५:०४

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा...

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ कात्तिक २९ सोमवार १७:१३

काठमाडौं । लोक सेवा आयोगले परीक्षा भवन कायम गरेको छ...

नेतृत्व खोज्ने न्यायाधीश र स्वार्थ रोज्ने दलले बिगारेको न्यायालय

नेतृत्व खोज्ने न्यायाधीश र स्वार्थ रोज्ने दलले बिगारेको न्यायालय

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:२४

काठमाडौं । भ्रष्टाचार मुद्दामा साहसिला आदेश गरेको भन्दै प्रधानन्यायाधीश बन्नुअघि...

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो सूचना !

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ असोज ८ शुक्रवार १४:२१

काठमाडौं । लोकसेवा आयोगले परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।...