काठमाडौं । एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात मंसिर १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.०५ प्रतिशतदेखि अधिकतम ९.७५ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ९०.५ प्रतिशत देखि अधिकतम ११.०५ प्रतिशतसम्म तोकिएको छ ।
अन्यमा कुनमा कति ?
वि.सं.२०७८ मंसिर १ बुधवार ०७:३० मा प्रकाशित