back
Mega Long Ad

आजदेखि मुक्तिनाथ विकास बैंकले कुन खातामा कति ब्याज दिने भयो त ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आजदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.२५ प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ९.२५ प्रतिशत देखि अधिकतम १०.२५ प्रतिशतसम्म तोकिएको छ ।
अन्य कुनमा कति ?

वि.सं.२०७८ मंसिर १ बुधवार ०७:३७ मा प्रकाशित

You can share this post!

prabhu bank
हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

वि.सं.२०७९ जेठ १५ आइतवार ११:३७

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को...

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

वि.सं.२०७९ जेठ १५ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा थपघट भएको...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:५५

काठमाडौं । साताको अन्तिम कारोबार दिन मेगा बैंकको सेयर मूल्य...