back
NMB ad

कहिलेसम्म सुरक्षित गर्ने बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश ?

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डूले वार्षिक साधारणसभा तथा बुक क्लोजका लागि मिति तय गरेको छ ।

बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले आउँदो मंसिर २९ गते सभा गर्ने भएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि २९ गतेसम्म अर्थात सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।

सभामा बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ मंसिर १ बुधवार ०८:१३ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...