काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो समाचार तयार गर्ने बेलासम्म पञ्चकन्य माई हाइड्रोपावर र अपर तामाकोशीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशत, मैलुङ खोला जलविद्युतको ९.८९ प्रतिशत र नेपाल बंगलदेश बैंकको ९.६२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिकित्ता कुनको कति पुग्यो ?
वि.सं.२०७८ मंसिर १ बुधवार १२:२० मा प्रकाशित