back
NMB ad

६ कम्पनीको सेयर मूल्यमा उछाल: यी हुन् आज उच्च दरमा कमाउनेहरु, प्रतिकित्ता कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको चौथों कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन पञ्चकन्या माइ हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज पञ्चकन्या माईको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३५.३० रुपैयाँले वृद्धि भएको छ । योसंगै आज कम्पनीको सेयर मूल्य ३८८.४० रुपैयाँ भएको छ ।

उक्त दिन अपर तामाकोशीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४.१० रुपैयाँले बढेर ७०५४० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशत, तेह्रथुप पावरको ९.९९ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९.९८ र मैलुङ खोला जलविद्युत कम्पनीको ९.५१ प्रतिशतले वृद्धि भएको छ ।

यी कम्पनीहरुसहित आज एनटीसी, जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स, पाँचथर पावर लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...