back
NMB ad

हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

Kumari bank ad

काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले चौधरी ग्रुपको सिजी ब्रुअरीअन्तर्गतको नेपाल आइसको मुख्य प्रायोजन पाएको छ ।

यस्तै शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुने लिगका लागि शेर्पालाई केटीएम सिटीले किट प्रायोजन गर्ने भएको छ । शेर्पाले बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल आइस र किट प्रायोजक केटीएम सिटीसँग सम्झौता गरेको हो ।

शेर्पाका कार्यबाहक अध्यक्ष फुपु दोर्जे शेर्पा र सिजी ब्रुअरीका प्रदीप पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरे । शेर्पा २०६२ सालमा ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता शेर्पाले नियमित लिग खेलिरहेको छ ।

शेर्पाले लिगको आफ्नो पहिलो खेलमा शनिबार संकटा क्लबसँग खेल्नेछ । उद्घाटन खेलमा भने फ्रेन्डस क्लब र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...