back
Mega Long Ad

हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले चौधरी ग्रुपको सिजी ब्रुअरीअन्तर्गतको नेपाल आइसको मुख्य प्रायोजन पाएको छ ।

यस्तै शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुने लिगका लागि शेर्पालाई केटीएम सिटीले किट प्रायोजन गर्ने भएको छ । शेर्पाले बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल आइस र किट प्रायोजक केटीएम सिटीसँग सम्झौता गरेको हो ।

शेर्पाका कार्यबाहक अध्यक्ष फुपु दोर्जे शेर्पा र सिजी ब्रुअरीका प्रदीप पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरे । शेर्पा २०६२ सालमा ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता शेर्पाले नियमित लिग खेलिरहेको छ ।

शेर्पाले लिगको आफ्नो पहिलो खेलमा शनिबार संकटा क्लबसँग खेल्नेछ । उद्घाटन खेलमा भने फ्रेन्डस क्लब र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...