back
Mega Long Ad

१ लाख १३ हजार कित्ता बिक्री भयो आज निफ्राको सेयर, कति पुग्यो मूल्य ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को आज ४ करोड बढीको सेयर कारोबार भएको छ ।उक्त दिन बैंकको ४ करोड १२ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरदिबिक्री भएको हो ।

साताको चौथो कारोबार दिन बैंकको १ लाख १३ हजार ८११ कित्ता सेयर किनबेृच भएको छ । नेप्सेका अनुसार आज बैंकको सेयर मूल्यमा भने झिनो वृद्धि भएको छ ।

उक्त दिन बैंकको सेयर मूल्य ०.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ ५० पैसाले वृृद्धि भएको छ । योसंगै बैंकको सेयर मूल्य आज ३६१ रुपैयाँ ५० पैसा कायम भएको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...