back
Mega Long Ad

४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । एक महिनाको अवधिमा छापावाला सुनको मूल्य ४ हजार बढी महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्षको कात्तिक महिनामा सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

असोज मसान्तमा प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन कात्तिक मसान्तसम्म आईपुग्दा ९४ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै, असोज महिनाको अन्तिम कारोबार दिन ९० हजार १५० रुपैयाँमा कारोबार भएको तेजावी सुन कात्तिक मसान्तसम्म आईपुग्दा ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरि उक्त अवधिमा चाँदीको मल्यमा पनि बढोत्तरी देखिएको छ । एक महिनामा चाँदी प्रतितोला ११० रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार गत असोज मसान्तमा प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी कात्तिक मसान्तसम्म आईपुग्दा बढेर १ हजार २९० रुपैयाँ पुगेको हो ।

वि.सं.२०७८ मंसिर १ बुधवार १०:०७ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...