back
Mega Long Ad

यी हुन् प्रवास क्षेत्रबाट छानिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

को-को छानिए ?

अन्तराष्ट्रिय कमिटी
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा

महिला
४. कुन्ती थापा
५. डा। विमला भण्डारी

अमेरिका
१. कूष्णप्रसाद लामिछाने अमेरिका
२. रामहरि खड्का , क्यानडा
३. बेनीमाधव कँडेल ९गोपाल०, अमेरिका

महिला
४. यमुना भट्टराई, अमेरिका
५. यमुना घिमिरे, अमेरिका

पूर्वी एसिया
१. भक्त गुरुङ,हङकङ
२. हरिचन्द्र पौडेल, जापान
३. मोहनसिं रायमाझी, जापान

महिला
४. सिर्जना नेपाली, दक्षिण कोरिया
५. सुमित्रा रायमाझी बस्न्यात,जापान

ओशिनिया
१.डा. विनोद श्रेष्ठ,अष्ट्रेलिया
२.राम घिमिरे, अष्ट्रेलिया
३. केशव जोशी, अष्ट्रेलिया

महिला
४. सीता केसी थापा,अष्ट्रेलिया
५. भावना नेपाल, न्यूजिल्यान्ड

खाडी
१. कमलमणी गुरागाई, कतार
२. शालिकराम पन्त, बहराइन
३.महेश गिरी, यूएई

महिला
४. ज्योति शर्मा, इजराइल
५. रेनु कार्की, कतार

युरोप
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३. गोविन्द पौडेल, पोर्चुगल

महिला
४. सरस्वती चापागाई, वेल्जियम
५. कल्पना त्रिपाठी, बेलायत
जम्मा ३० जना।

वि.सं.२०७८ मंसिर २ बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...