back
NMB ad

यी हुन् प्रवास क्षेत्रबाट छानिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

को-को छानिए ?

अन्तराष्ट्रिय कमिटी
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा

महिला
४. कुन्ती थापा
५. डा। विमला भण्डारी

अमेरिका
१. कूष्णप्रसाद लामिछाने अमेरिका
२. रामहरि खड्का , क्यानडा
३. बेनीमाधव कँडेल ९गोपाल०, अमेरिका

महिला
४. यमुना भट्टराई, अमेरिका
५. यमुना घिमिरे, अमेरिका

पूर्वी एसिया
१. भक्त गुरुङ,हङकङ
२. हरिचन्द्र पौडेल, जापान
३. मोहनसिं रायमाझी, जापान

महिला
४. सिर्जना नेपाली, दक्षिण कोरिया
५. सुमित्रा रायमाझी बस्न्यात,जापान

ओशिनिया
१.डा. विनोद श्रेष्ठ,अष्ट्रेलिया
२.राम घिमिरे, अष्ट्रेलिया
३. केशव जोशी, अष्ट्रेलिया

महिला
४. सीता केसी थापा,अष्ट्रेलिया
५. भावना नेपाल, न्यूजिल्यान्ड

खाडी
१. कमलमणी गुरागाई, कतार
२. शालिकराम पन्त, बहराइन
३.महेश गिरी, यूएई

महिला
४. ज्योति शर्मा, इजराइल
५. रेनु कार्की, कतार

युरोप
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३. गोविन्द पौडेल, पोर्चुगल

महिला
४. सरस्वती चापागाई, वेल्जियम
५. कल्पना त्रिपाठी, बेलायत
जम्मा ३० जना।

वि.सं.२०७८ मंसिर २ बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...