back
Mega Long Ad

कांग्रेस अधिवेशनमा निर्वाचन अधिकृत कुटिए

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सर्लाहीमा वडा तहको अधिवेशन हुँदैछ । गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो । आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृत नै कुटिएका छन् ।

मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । क्रियाशील सदस्यताको विषयमा बलरामा वडा अधिवेशन रोक्न माग गरेको र निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको हो ।

सर्लाहीमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको खेमामा कांग्रेस विभक्त छ ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:५२ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...