back
Mega Long Ad

ग्लोबल आइएमई बैंकको साभारणसभा मंसिर २७ गते: लाभांश पारित गर्दै, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । बैंकको गत बिहीबार बसेको संचालक समितिको ३९५औं बैठकले मंसिर २७ गते सभा गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयधरनीहरुलाई १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभामा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै आव २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरि प्रबन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने छ ।

यस्तै, बैंकको चुक्ता पुँज वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन/परिर्माजन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार ११:०८ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...