back
NMB ad

ग्लोबल आइएमई बैंकले भर्खरै जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले भोलि अर्थात मंसिर ६ गतेदेखि स्पेशल इपीएस टपिक परीक्षा शुल्क संकलन गर्ने भएको छ ।

आइतबार एक सूचना निकाल्दै बैंकले मंसिर १० गतेसम्म उक्त शुल्क संकलन गर्न लागेको जनाएको हो ।

बैंकले काठमाडौं उपत्यकाका सम्पूर्ण शाखा कार्यालयहरुबाट(कमलादीस्थित कर्पोरेट शाखा बाहेक) स्पेशल इपीएस टपिक परीक्षा शुल्क संकलन गर्न लागेको हो ।

सोमबारदेखि बिहीबारसम्म बिहान १० बजेबट दिउँसो साढे ३ बजेसम्म र शुक्रबार १० बजेदेखि साढे १ बजेसम्म काउन्टर खुला रहनेछ ।

कोरोना भाईरस संक्रमणको खतरा अझै रहेकाले सम्भव भएसम्म मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गको माध्यमबाट शुल्क तिर्न सकिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...