back
NMB ad

७.९० अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा वृद्धि भएको छ । उक्त दिन बजार ७.९० अंकले बढेको हो ।
साताको दोस्रो कारोबार दिन बजार परिसुचक पनि २७६५.४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकम भने खुम्चिएको छ । आज ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन विकास बैंक ३४.९९ अंक, फाइनान्स २३.२९ अंक, माइक्रोफाइनान्स १४.५७ र जीवन बीमा समूह ७.०८ ले घटेको छ भने अन्य समूहहरु वृद्धि भएका छन् ।

आज बैंकिङ समूह २.८९ अंक, व्यापार १५.८३, होटेल तथा पर्यटन १४९.७६, जलविद्युत १०.९२, निर्जीवन बीमा ९९.४८ म्युचुअल फण्ड ०.०६ र अन्य २७.६५ अंकले वृद्धि भएको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ३४ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको २९ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...