back
Mega Long Ad

७.९० अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । सोमबार सेयर बजारमा वृद्धि भएको छ । उक्त दिन बजार ७.९० अंकले बढेको हो ।
साताको दोस्रो कारोबार दिन बजार परिसुचक पनि २७६५.४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकम भने खुम्चिएको छ । आज ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन विकास बैंक ३४.९९ अंक, फाइनान्स २३.२९ अंक, माइक्रोफाइनान्स १४.५७ र जीवन बीमा समूह ७.०८ ले घटेको छ भने अन्य समूहहरु वृद्धि भएका छन् ।

आज बैंकिङ समूह २.८९ अंक, व्यापार १५.८३, होटेल तथा पर्यटन १४९.७६, जलविद्युत १०.९२, निर्जीवन बीमा ९९.४८ म्युचुअल फण्ड ०.०६ र अन्य २७.६५ अंकले वृद्धि भएको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ३४ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको २९ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...