काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा फेरि उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १६४ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ८०९ रुपैयाँ २० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १६ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ९ सय कित्ता सेयर खरिदिबिक्री भएको हो ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १६:०२ मा प्रकाशित