काठमाडौं । मेगा बैंकको क्रेडिट कार्ड सेवा अवरुद्ध हुने भएको छ । उक्त सेवा मंसिर ६ गते (आज ) राती ११ः५९ बजेदखि २४ घण्टाका लागि अवरुद्ध हुने भएको हो ।
एक सूचना निकाल्दै बैंकले क्रेडिट कार्ड प्रणालीको स्तरोन्न्ती गर्ने भएपछि मंसिर ७ गते राति ११ः५९ बजेसम्म सेवा बन्द हुने जनाएको छ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १५:४५ मा प्रकाशित