back
NMB ad

लक्ष्मी लघुवित्तको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मूख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले २७ दशमलव ३६ प्रस्ताव लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भिडियो कफ्रेन्सको माध्यमबाट आयोजना हुनेछ ।

सभामा सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र सात दशमलव ३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै, अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।

सभा प्रयोजनार्थ लक्ष्मीले ३० कात्तिकमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २९ कात्तिकसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न तथा सभामा सहभागिता जनाउन पाउनेछन् ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार ११:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...