back
Mega Long Ad

लक्ष्मी लघुवित्तको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मूख्य एजेण्डा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले २७ दशमलव ३६ प्रस्ताव लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भिडियो कफ्रेन्सको माध्यमबाट आयोजना हुनेछ ।

सभामा सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र सात दशमलव ३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै, अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।

सभा प्रयोजनार्थ लक्ष्मीले ३० कात्तिकमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २९ कात्तिकसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न तथा सभामा सहभागिता जनाउन पाउनेछन् ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार ११:०९ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...