काठमाडौं । नेपाल एसविआइ बैंकले ५.३१ प्रतिशत लाभांस दिने भएको छ । बैंकको मंगलबार बसेको सन्चालक समितिको बैठकले ३.५० प्रतिशत बोनश र कर प्रयोजनार्थ १.८१ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
सो लामांसको प्रस्तांव बैंकले साधारणसभाबाट र नेपाल राष्ट्र बैंकबाट पास गराएपछि वितरण गर्ने छ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार ११:३७ मा प्रकाशित