back
Mega Long Ad

नागरिक लगानी कोषद्धरा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

काठमाडौं । नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ ।

कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउदै आइरहेको छ ।

कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गर्नुभयो । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताउनु भयो ।

वि.सं.२०७८ मंसिर ८ बुधवार ११:५३ मा प्रकाशित

You can share this post!

निर्जिवन बीमा कम्पनीहरुको नाफामा किन आयो गिरावट ?

निर्जिवन बीमा कम्पनीहरुको नाफामा किन आयो गिरावट ?

वि.सं.२०७८ मंसिर १४ मंगलवार १६:२८

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा १८...

ढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्न सके मुलुककै व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाहरुको भनाई

ढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्न सके मुलुककै व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाहरुको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार १६:१९

काठमाडौं । नेपालमा स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको...

पुँजीगत खर्च प्रणाली परिवर्तन गर्ने अर्थमन्त्रीको भनाई, हुन्डी र सुनले रेमिट्यान्समा प्रभाव

पुँजीगत खर्च प्रणाली परिवर्तन गर्ने अर्थमन्त्रीको भनाई, हुन्डी र सुनले रेमिट्यान्समा प्रभाव

वि.सं.२०७८ मंसिर ९ बिहीवार १७:४३

काठमाडौ । अर्थसचिव मधुकुमार मरासिनीले हुन्डी र सुन कारोबारले रेमिट्यान्समा...

संयुक्त राष्ट्र संघद्धारा विकासशील राष्ट्रमा स्तारोन्नति हुने प्रस्ताव पारित,५० बर्षपछि विकासशील राष्ट्र बन्ने भयो नेपाल

संयुक्त राष्ट्र संघद्धारा विकासशील राष्ट्रमा स्तारोन्नति हुने प्रस्ताव पारित,५० बर्षपछि विकासशील राष्ट्र बन्ने भयो नेपाल

वि.सं.२०७८ मंसिर ९ बिहीवार १६:२३

काठमाडौ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने...

प्रि ओपनिङ सेसनमा ३.९७ अंकले बढ्यो नेप्से

प्रि ओपनिङ सेसनमा ३.९७ अंकले बढ्यो नेप्से

वि.सं.२०७८ मंसिर ८ बुधवार ११:४८

काठमाडौ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.९७ अंकले...

नेपाल एसविआइ बैंकले ५.३१ लाभांस दिने

नेपाल एसविआइ बैंकले ५.३१ लाभांस दिने

वि.सं.२०७८ मंसिर ८ बुधवार ११:३७

काठमाडौं । नेपाल एसविआइ बैंकले ५.३१ प्रतिशत लाभांस दिने भएको...