back
NMB ad

अर्थमन्त्री शर्माले भने, ‘सरकारी व्यवस्थापन प्रणालीमा सुधार जरुरी’

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले सरकारको व्यवस्थापन क्षमता कमजोर भएको बताएका छन् ।

उनले निजी षेत्रको व्यवस्थापन अव्वल हुदै जादा प्रतिष्पर्धी बजारमा उसले राम्रो गर्न सकेपनि सरकारी निकायको व्यवस्पन कमजोर हुदा सार्वजनिक निकायहरुले राम्रो गर्न नसकेको बताएका हुन् ।

बुधबार आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले निजी व्यवस्थापन राम्रो हुदा उसले राम्रो फाइदा कमाएपनि सार्वजनिक संस्था भने सञ्चालन नै गर्न सकेर बन्द भएको बताए ।

उनले सरकारको स्रोत र व्यवस्थापनमा निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताउदै ‘सार्वजनिक निजी साझेदारीमा देश अगाडी बढ्ने बताए ।

लगानीलाई परिणाममुखी बनाउन सरकारका तर्फबाट निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको आल्याउदै अर्थमन्त्री शर्माले निजी क्षेत्रले चाहे जस्तो सहुलियत दिन र मद्दत गर्न सरकारले नसकिरहेको पनि स्पष्ट पारे ।

सरकारले चालू खर्च पनि धान्न गाह्रो भइरहेको अवस्था समेत लगानीका लागि निजी क्षेत्र परिचालन गरी आर्थिक विकासको काम गरिरहेको बताए ।

शर्माले स्रोत र साधान नेपालमा पर्याप्त भएपनि व्यवस्थापन कमजोर हुदा परणाम निस्कन कठिन भएको भन्दै उनले भने,‘नेपालसँग साधन, स्रोत र विकास निर्माणको चासो कम भएको होइन्, व्यवस्थापनको क्षमतमा मात्रै सुधार गर्नुपर्ने अवस्था छ ।’

वि.सं.२०७८ मंसिर ८ बुधवार १२:१९ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...