back
Mega Long Ad

अर्थमन्त्री शर्माले भने, ‘सरकारी व्यवस्थापन प्रणालीमा सुधार जरुरी’

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले सरकारको व्यवस्थापन क्षमता कमजोर भएको बताएका छन् ।

उनले निजी षेत्रको व्यवस्थापन अव्वल हुदै जादा प्रतिष्पर्धी बजारमा उसले राम्रो गर्न सकेपनि सरकारी निकायको व्यवस्पन कमजोर हुदा सार्वजनिक निकायहरुले राम्रो गर्न नसकेको बताएका हुन् ।

बुधबार आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले निजी व्यवस्थापन राम्रो हुदा उसले राम्रो फाइदा कमाएपनि सार्वजनिक संस्था भने सञ्चालन नै गर्न सकेर बन्द भएको बताए ।

उनले सरकारको स्रोत र व्यवस्थापनमा निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताउदै ‘सार्वजनिक निजी साझेदारीमा देश अगाडी बढ्ने बताए ।

लगानीलाई परिणाममुखी बनाउन सरकारका तर्फबाट निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको आल्याउदै अर्थमन्त्री शर्माले निजी क्षेत्रले चाहे जस्तो सहुलियत दिन र मद्दत गर्न सरकारले नसकिरहेको पनि स्पष्ट पारे ।

सरकारले चालू खर्च पनि धान्न गाह्रो भइरहेको अवस्था समेत लगानीका लागि निजी क्षेत्र परिचालन गरी आर्थिक विकासको काम गरिरहेको बताए ।

शर्माले स्रोत र साधान नेपालमा पर्याप्त भएपनि व्यवस्थापन कमजोर हुदा परणाम निस्कन कठिन भएको भन्दै उनले भने,‘नेपालसँग साधन, स्रोत र विकास निर्माणको चासो कम भएको होइन्, व्यवस्थापनको क्षमतमा मात्रै सुधार गर्नुपर्ने अवस्था छ ।’

वि.सं.२०७८ मंसिर ८ बुधवार १२:१९ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...