back
Mega Long Ad

ट्रकको ठक्करबाट महिलाको मृत्यु

धनगढी । कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अधिकारीले बताए ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १४:४१ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...