काठमाडौं । सरकारले ठुलो संख्यामा सह-सचिवहरुको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले ४ दर्जन सह-सचिवहरुको सरुवा गरेको हो ।
एक सूचना निकाल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एकै पटक ४९ जना सह सचिवहरुको सरुवा भएको जनाएको छ ।
मंसिर ८ गतेको मन्त्रीपरिषदको निर्णयानुसार विभिन्न कर्मचारीहरु सरुवा/पदस्थापन/काज/कामकाजमा खटाइएको हो ।
हेर्नुहोस्, को कहाँ पुगे ?
वि.सं.२०७८ मंसिर ९ बिहीवार १६:१७ मा प्रकाशित