back
Mega Long Ad

पुँजीगत खर्च प्रणाली परिवर्तन गर्ने अर्थमन्त्रीको भनाई, हुन्डी र सुनले रेमिट्यान्समा प्रभाव

काठमाडौ । अर्थसचिव मधुकुमार मरासिनीले हुन्डी र सुन कारोबारले रेमिट्यान्समा नकारात्मक प्रभाव पारेको बताएका छन् । उनले विहिबार अर्थमन्त्रालयमा भएको चालु वर्षको प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै तरलताको समस्या समाधान गर्ने हो भने सुन र हुन्डीमा निगरानी राख्नुपर्ने बताएका हुन् ।

उनले हुन्डी मार्फत नेपालमा पैसा पठाउने गर्दा विदेशी मुद्रा विदेशमा नै रहने गरेको बताएका छन् । त्यस्तै उनले पछिल्लो समय नेपालमा विदेशी मुद्राको साटो सुन भित्रिरहेको पनि जिकिर गरे ।
त्यस्तै उनले विदेशबाट रकमको साटो सुन आउन थालेपछि नेपालमा तरलताको अभाव चुलिएको पनि उनको जिकिर थियो ।

सो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च नपढेको प्रति आपत्ति जनाउदै खर्च प्रणालीमा नयाँ प्रणाली अपनाउनुपर्ने बताए । त्यस्तै उनले सरकार आयात घटाउन लाग्नुपर्ने, लघुवित्त संस्थाहरुको व्याजदर एकल अंकमा झार्नुपर्ने, डिजिटल कारोबारलाई प्रसह्य दिनुपर्ने लगायतका कुराहरुमा जोड दिएका थिए ।

बैठकमा बैठकमा अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रक कार्यालयलगायतले कार्य प्रगति तथा त्रैमासिक समीक्षा प्रस्तुत गरेका थिए।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १७:४३ मा प्रकाशित

You can share this post!

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

ऊर्जा मन्त्रीबाट तनहुँ  जलविद्युत आयोजनाको स्थलगत निरीक्षण, निर्माणमा ढिलाइ नगर्न निर्देशन

ऊर्जा मन्त्रीबाट तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण, निर्माणमा ढिलाइ नगर्न निर्देशन

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२३

तनहु । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार...

एमाले महाधिवेशन :  बाग्मती प्रदेशबाट तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध, पुरुषमा प्रतिस्पर्धा हुन सक्ने

एमाले महाधिवेशन : बाग्मती प्रदेशबाट तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध, पुरुषमा प्रतिस्पर्धा हुन सक्ने

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४५

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि...

एमाले महाधिवेशनः उपाध्यक्ष र सचिवमा को-को प्रतिस्पर्धी छन् ?

एमाले महाधिवेशनः उपाध्यक्ष र सचिवमा को-को प्रतिस्पर्धी छन् ?

वि.सं.२०७८ मंसिर १३ सोमवार १३:४७

काठमाडौं । निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने...

एमाले महाधिवेशन : कार्यकारी भूमिकाबाट बिदा मागे लालबाबु पण्डितले

एमाले महाधिवेशन : कार्यकारी भूमिकाबाट बिदा मागे लालबाबु पण्डितले

वि.सं.२०७८ मंसिर १३ सोमवार १३:१५

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका...

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

वि.सं.२०७८ मंसिर १३ सोमवार १२:०९

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास...