back
NMB ad

सिडि रेसियोमा लचक भयो राष्ट्र बैंक, तरलता केही सहज हुने

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले सिडि रेसियो(कर्जा निक्षेप अनुपात) मा लचक भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै बैंक तथा वित्तिय संस्थाहरुले कायम गर्नुपर्ने सिडि रेसियो अन्तर्गतको ९० प्रतिशत अव २०७९ असार मसान्तसम्ममा गरे पुग्ने व्यवस्था गरेको हो ।

केन्द्रिय बैंकले गत साउनमा मौद्रिक नीति जारी गरी विद्यमान सिसिडि रेसियो (पुँजी,कर्जा, निक्षेप अनुपात) को व्यवस्थालाई हटाएर सिडि रेसियोको व्यवस्था गरेको थियो ।

सो व्यवस्थाका कारण बैंक तथा वित्तिय संस्थाहरुले तरलताको समस्या भोगेको भन्दै नेपाल बैंकर्स संघले केही दिन अगाडी राष्ट्र बैंकमा सिडि मा लचकता अपनाउनका लागि आग्रह गरेको थियो ।
बैंकर्स संघको आग्रहलाई मध्यनजर गर्दै राष्ट्र बैंकले सिडिमा लचक भएको हो ।

मौद्रिक नीति जारी गरेको दिनमा नै बैंक तथा वित्तिय संस्थाहरुको सिडि झन्डै८८ प्रतिशत थियो । भने बाणिज्य बैंकहरुको त ९० प्रतिशत कटेको थियो । बजारमा तरलता सहज बनाउनका लागि राष्ट्र बैंकले सिडिमा लचक भएको जनाएको छ ।

वि.सं.२०७८ मंसिर १० शुक्रवार ११:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...