back
NMB ad

४१ हजार ८२७ सेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ४१ हजार ८२७ संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका दुई संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो ।

जसमध्ये संस्थापक सेयरधनी शंकर ज्ञवालीले आफ्नो नाममा रहेको १९ हजार ८२७ कित्ता र रुपेश थापको नाममा रहेको २२ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले निवेदन पेश गर्न सक्नेछन् । उक्त सेयरको प्रतिकित्ता मूल्य भने निर्धारण गरिएको छैन ।

निवेदन आजैका मितिदेखि ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ/संस्थालाई बिक्री गर्ने कम्पनीले बताइएको छ ।

वि.सं.२०७८ मंसिर १२ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...