back
NMB ad

राष्ट्रिय बीमा कम्पनीले माग्यो सिइओको लागि आवेदन,हेर्नुहोस् सुचना

Kumari bank ad

काठमाडौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमूख कार्यकारी अधिकृत (सिइओ) को माग गरेको छ । आइतबार कम्पनीले सार्वाजनिक सुचना जारी गरी नयाँ प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन माग गरेको हो ।

कम्पनीका अनुसार सिइओको लागि चाहिने न्युनतम योग्यता भनेको बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत बिषयमा स्नातकोत्तर गरेको हुनु पर्छ भने कम्तिमा ५ बर्ष ब्यवस्थापकीय काम गरेको अनुभव पनि जरुरी रहेको छ ।

त्यस्तै चार्टड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, बाणिज्यशास्तत्र तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन बिषयमा स्नातक गरी कम्तीमा बीमा क्षेत्रमा १२ बर्ष व्यवस्थापनमा रही काम गरेको वा बैंक तथा वित्तिय क्षेत्रमा १५ बर्ष काम गरेको हुनुपर्ने छ ।

तर यदी दुवै क्षेत्रमा काम गरेको भएमा बढीमा १३ बर्षको कार्यसम्पादन अनुभव रहे हुने सुचनामा उल्लेख गरिएको छ ।

वि.सं.२०७८ मंसिर १२ आइतवार १०:४५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...