back
NMB ad

दुई कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन न्यादी हाइड्रोपावर र सामलिङ पावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

कारोबारमा आएको पहिलो दिन न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता २८ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३१० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन सालिङ पावरको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३४ रुपैयाँ ६० पैसाले बढेको हो । कम्पनीको सेयर मूल्य आज ३८१ रुपैयाँ ४० पैसा कायम भएको छ ।

यी कम्पनीहरुसहित आज सानिमा लार्ज क्याप फण्ड, कालिका पावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सामूदायिक लघुवित्त, हिमालयन पावर, सिटिजन म्युचुअल फण्ड–१ का लगानीकर्ताले कमाएका छन् ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...