back
NMB ad

भोलिदेखि सन्ध्याकालिन काउन्टर संचालन गर्दै हिमालयन बैंक, कुन शाखा कति बजेसम्म खुल्ला रहने ?

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले अब साँझमा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कोभिड–१९ का कारण रोकिएको सन्ध्याकालिन काउन्टर भोलिदेखि सुचारु हुने भएको हो ।

बैंकले काठमाडौं उपत्यका भित्र रहेका ठमेल, न्यूरोड, पाटन, चावहिल, महाराजजञ्ज र टेकु शाखाहरु अबदेखि साढे ३ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने भएको हो ।

एक सूचना निकाल्दै बैंकले जसमध्ये ठमेल, न्यूरोड र पाटन शाखा साढे ३ बजेदेखि ७ बजेसम्म र चावहिल, महाराजगञ्ज र टेकु शाखा ६ बसेसम्म संचालन हुने जनाएको छ ।

सन्ध्याकालिन सेवामा रकम र चेक जम्मा गर्न सकिने, चेकबाट रकम झिक्न र विदेशी विनियम सुविधा प्राप्त गर्न सकिनेछ ।

वि.सं.२०७८ मंसिर १४ मंगलवार १३:३४ मा प्रकाशित

You can share this post!

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...