back
NMB ad

मंसिर १६ गतेदेखि १ अर्बको ऋणपत्र निष्काशन गर्दै गरिमा विकास बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख ऋण पत्र निष्काशन गर्ने भएको छ ।

बैंकले मंसिर १६ गते बिहीबारदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका उक्त ऋण बिक्री खुला गर्ने भएको हो ।

८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५ नाम दिइएको उक्त ऋण पत्रमा ८.७५ प्रतिशत ब्याज पाइने र २०८५ मा परिपक्क हुने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र मध्ये ४० करोड रुपैयाँ बजारबरका ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । यस मध्ये २० हजार कित्ता सामुहिक लगानी कोष र बाँकी ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकताम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त ऋणपत्र खरिदका लागि छिटोमा २० गतेसम्म र माग बमोजिम आवेदन नपरेको खण्डमा पुस १ गतेसम्म दिन सकिनेछ ।

बिक्री प्रबन्धकमा बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत कात्तिक १७ गते स्वीकृत प्राप्त गरेको थियो ।

वि.सं.२०७८ मंसिर १४ मंगलवार १३:५७ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...