back
NMB ad

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आउँलो पुस ९ गते बिहीबार सभा गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को सम्मको कुल संचित वितरण योग्य मुनाफबाट चुक्ता पुँजीको ३२.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले चालु आवको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन र रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्नेछ ।

उक्त सभाले अन्य इाजातपत्र प्राप्त(घ) वर्गाका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा सो सम्वन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यसका साथै वित्तीय संस्थको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन, संचालहरुको सेवा सुविधा पुनरावलोकन, प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका विषयमा छलफल गरि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १०:११ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...