काठमाडौं । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसको बैंकको संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७७८ को मुनाफाबाट सेयधरनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर १५ बुधवार १०:३४ मा प्रकाशित