back
NMB ad

युनिक नेपाल लघुवित्तको साधारणसभा पुस १० गते

Kumari bank ad

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले साधारणसभाका लागि मिति तोको छ ।
कम्पनीले तेस्रो वार्षिक साधारणसभा पुस १० गते गर्ने भएको हो ।

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।सभा म्याक्स होटल बाँकेमा बिहान १०ः४५ बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ मंसिर १६ बिहीवार ११:४३ मा प्रकाशित

You can share this post!

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

वि.सं.२०८१ साउन ७ सोमवार ०६:५१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको...

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:३८

गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:२२

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको...

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ७ सोमवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

वि.सं.२०८१ साउन ६ आइतवार १९:५५

जेरुसेलम, ६ साउन : इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत   

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत   

वि.सं.२०८१ साउन ६ आइतवार १९:४३

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा...