back
NMB ad

सामूदायिक लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सामूदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले नायब व्यवस्थापकदेखि कनिष्ठ सहायक प्रशिक्षार्थी पदसम्मका लागि कर्मचारी मागेको हो ।

एक सूचना निकाल्दै कम्पनीले नायब व्यवस्थापक( कर्जा तथा जोखिम) पदका लागि १ जना, नायब व्यवस्थापक(लेखापरीक्षण)का लागि १, कनिष्ठ अधिकृत(अनुगन/लेखापरीक्षण)का लागि ८ जना, कनिष्ठ अधिकृत(सूचना प्रविधि) १, सुपरिवेक्षक १, बरिष्ठ सहायक (शाखा प्रमुख) केही, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्र्षी केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आजैका मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ मंसिर २६ आइतवार १३:११ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...