back
NMB ad

नेपाल लाइफको २ लाख १३ हजार कित्ता सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ लाख १३ हजार १ सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको १३ हजार १ सय कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्री लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरु (संस्थापक सेयर कारोबार सम्वन्धी निर्देशिका, २०७७ को निर्देशन नं.११ बमोजिम) ले निवेदन पेश गर्न सक्नेछन् । उक्त सेयर मूल्य भने तोकिएको छैन ।

सेयर खरिदका लागि आजैका मिति(मंसिर २७ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, कमलादीमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयसम्ममा कुनै पनि निवेदन पेश हुन नआएमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १३:०९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...