back
Mega Long Ad

दुई स्थानमा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै मुक्तिनाथ बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको छ ।

बैंकले कञ्चनवारी मोरङ्ग र सेमलार रुपन्देहीमा शाखा कार्यालय संचालनका लागि घर घाडामा खोजेको हो ।

एक सूचनामा निकाल्दै बैंकले विराटनगरपालिका–६ कञ्चनवारी र बुटवल उपमहानगरापालिका–१५ मा शाखा कार्यालय संचालनका लागि घर भवन आवश्यक रहेको जनाएको छ ।

उक्त स्थानमा करिब १ हजार ५ सयदेखि २ हजार वर्गफिटसम्मको क्षेत्रफल भएको घर घाडामा दिन इच्छुक घरधनीहरुले आजैका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीको सामान्य सेवा विभागमा प्रस्ताव पेश गर्न सक्नेछन् ।

विभिन्न वित्तीय संस्थाहरु गाभ्ने, गाभिने कार्यबाट खाली भएइका स्थानहरु रहेमा उच्च प्राथमिकतामा राखिने सूचनामा उल्लेख छ ।

प्रस्ताव पेश गर्दा पानी, बत्ति र बाटोको व्यवस्था भएको र भुई तला भएमा प्राथमिकता दिईने बैंकले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ पुस ४ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...