back

दुई स्थानमा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै मुक्तिनाथ बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको छ ।

बैंकले कञ्चनवारी मोरङ्ग र सेमलार रुपन्देहीमा शाखा कार्यालय संचालनका लागि घर घाडामा खोजेको हो ।

एक सूचनामा निकाल्दै बैंकले विराटनगरपालिका–६ कञ्चनवारी र बुटवल उपमहानगरापालिका–१५ मा शाखा कार्यालय संचालनका लागि घर भवन आवश्यक रहेको जनाएको छ ।

उक्त स्थानमा करिब १ हजार ५ सयदेखि २ हजार वर्गफिटसम्मको क्षेत्रफल भएको घर घाडामा दिन इच्छुक घरधनीहरुले आजैका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीको सामान्य सेवा विभागमा प्रस्ताव पेश गर्न सक्नेछन् ।

विभिन्न वित्तीय संस्थाहरु गाभ्ने, गाभिने कार्यबाट खाली भएइका स्थानहरु रहेमा उच्च प्राथमिकतामा राखिने सूचनामा उल्लेख छ ।

प्रस्ताव पेश गर्दा पानी, बत्ति र बाटोको व्यवस्था भएको र भुई तला भएमा प्राथमिकता दिईने बैंकले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ पुस ४ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

ADBL
भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा...

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

वि.सं.२०८० जेठ २१ आइतवार १२:२९

काठमाडौं, २१ जेठ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत...

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८० जेठ २१ आइतवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तिय...

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

वि.सं.२०८० जेठ २१ आइतवार १२:०१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...