अर्थतन्त्र खतरामा, राष्ट्र बैंकको डलर सन्चितिको लक्ष्य नै न्युन

शर्मिला ठकुरी काठमाडौं । विदेशी विनिमय सन्चिति यतिवेला खुम्चदै गइरहेको छ । उच्च व्यापार घाटा र रेमिट्यान्स आप्रवाह घट्दै गएपछि देशको विदेशी मुद्रा संचितीमा दबाब बढ्दै गएको छ । विदेशी मुद्रा संन्चिति घट्दै जादा देशको आयात धान्नमा नै समस्या पैदा हुन थालेको छ। विदेशी विनिमय सन्चितिमा थप दवाव पर्दै गयो भने यसले देशको आर्थिक क्षेत्र … Continue reading अर्थतन्त्र खतरामा, राष्ट्र बैंकको डलर सन्चितिको लक्ष्य नै न्युन