back
NMB ad

नेप्सेमा दोहोरो अंकको गिरावट, १४३ कम्पनीका लगानीकर्ता घाटामा

Kumari bank ad

काठमाडौँ । साताको पहिलो कारोबार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापक नेप्से परिसूचक आज १७.९३ अंकले घटेर २३५८.८१ बिन्दूमा कायम भएको हो ।

सोमबार दोहोरो अंकले घटेको बजारमा १४३ कम्पनीका लगानीकर्ताले नोक्सानी वेहोर्नु परेको छ । अर्थात यी कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।

यद्यपी घटेको बजारमा पनि ४३ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । साथै दुई कम्पनीका लागनीकर्ताले त अझ एक दिनमा उक्त कम्पनीबाट कमाउन मिल्ने जति कमाएका हुन् । गुरास फाइनान्स र हिमालयन डिष्ट्रिलरीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो दिन कारोबारमा आएका २३१ स्क्रिप्टको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ पुस ५ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...