back
NMB ad

भीजी अटोमोबाइल्सको अफर: सुजुकी बाइक र स्कुटर किन्दा कति पाइन्छ छुट ? यस्तो छ नयाँ मूल्य !

Kumari bank ad

काठमाडौं । भीजी अटोमोबाइल्सले विन्टर अफर ल्याएको छ । सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता भीजीले विन्टर अफर ल्याएको हो ।

अफर अन्तर्गत सुजुकी मोटरसाइकल वा स्कुटर किन्दा स्योर सट १० हजार रुपैयाँ छुट प्रदान गरिने भएको छ । उक्त अफर आगामी पुस ३० गते सम्मका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सुजुकीका जिक्सर सिरिजका साथै हायाते र इन्ट्रयुडर मोटरसाइकलका तथा बर्गम्यान स्कुटर बिक्रीका लागि उपलब्ध छन् । यस्तै, बीएस ६ सुजुकी एक्सेस र बर्गम्यान स्कुटर समेत उपलब्ध छ ।

बर्गम्यान स्कुटर :

नेपाली बजारमा बर्गम्यान स्कुटर ६ कलर भेरियन्टमा उलब्ध रहेको छ । यो उत्कृष्ट फरकपन भएको म्याक्सी स्कुटर हो ।

यसमा १२५ सीसी क्षमताको एयरकुल्ड इन्जिन जडित छ । यसको २२ लिटर स्टोरेज क्षमता रहेको छ ।

फुल डिजिटल ड्यासबोर्ड र एलईडी हेडल्याम्पले यसको आकर्षण बढाएको छ । बर्गम्यान स्कुटरमा मोबाइल चार्जिङ्ग प्वाइन्ट तथा इलेक्ट्रिक र किक स्टार्ट सुबिधा रहेको कम्पनीले जनाएको छ । यसको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुजुकी एक्सेस बीएस ६ :

यो स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । यसमा एफआई प्रविधि समेत रहेको छ ।

एसओएचसी २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने कम्पनीले जनाएको छ ।

इलेक्ट्रिक स्टार्ट र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ । यस्तै मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको छ ।

नेपाली बजारमा यसको मूल्य २ लाख ६३ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो रातो, निलो र खैरो गरी तीन रङमा उपलब्ध रहेको छ ।

विस्तृतका लागि : suzukimotorcycle.com.np/

वि.सं.२०७८ पुस ५ सोमवार १७:१८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...