back
NMB ad

तीन आर्थिक वर्षको साधारण सभाका लागि पञ्चकन्या माई हाइड्रोपावरले तोक्यो मिति

Kumari bank ad

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले तीन आर्थिक वर्षको वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले चौँथो, पाँचौ तथा छैठोँ वार्षिक साधारण सभा आउँदो पुस २८ गते गर्ने भएको हो । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम कायमै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्न लागेको हो ।

सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत, लेखापरीक्षकको प्रतिवदेन सहित तीन आवको वित्तीय विववरण उपर छलफल गरि पारित गर्नेछ ।

लेखा परीक्षण समितिको सिफारिस अनुसार आव २०७८/७९ को लागिग लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना(महिलासमेत) संचालकको निर्वाचन वा मनोनयन गर्नेछ । सभा प्रयोजनका कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ पुस ६ मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...