back
Mega Long Ad

एनएमबी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्न २२ पुसमा साधारणसभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

वि.सं.२०७८ पुस ६ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

prabhu bank
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:५५

काठमाडौं । साताको अन्तिम कारोबार दिन मेगा बैंकको सेयर मूल्य...

उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:३६

काठमाडौं । साताको अन्तिम कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा...

सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी

सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...