back
NMB ad

उच्च दरमा घट्यो गोर्खाज फाइनान्सको सेयर मूल्य, यी हुन आज गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । मंगलबार गोर्खाज फाइनान्सको सेयर मूल्य उच्च दरमा घटेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ८.८९ प्रतिशतले घटेको हो ।

साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँ ३० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ९२५ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ४ करोड ३२ लाख ५८ हजार हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन कम्पनीको ४७ हजार २३६ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन यी कम्पनीहरु सहित नबिल ब्यालेन्स फण्ड–२, तेह्रथुम पावर, १० प्रतिशत एनएमबि डिवेन्चर २०८५, नबिल डिवेन्चर २०८५ लगायतका लगानीकर्ताले गुमाएका छन्।

वि.सं.२०७८ पुस ६ मंगलवार १५:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...