back
NMB ad

शाखा कार्यालयका लागि घर भाडामा खोज्दै सांग्रिला डेभलपमेन्ट बैंक

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा कार्यालय संचालनका लागि घर घाडामा लिन खोजेको छ ।

बैंकले भरतपुर महानगरपालिका–१६ विजयनगर, चितवनमा शाखा कार्यालय संचालन गर्न लागेको हो । उक्त स्थानमा घर भाडा दिनका लागि इच्छुक घरधनीहरुले प्रस्ताव पेश गर्न सक्नेछन् ।

प्रस्ताव आजैका मितिले ७ दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित बैंकको नजिकको कलष्टरमा निवेदन पेश गर्न सक्नेछन्।

उक्त स्थानमा भाडामा दिने घर आरसिसि फ्रेम स्ट्रक्चरसहितको पक्की हुनुपर्ने, पानी, बिजुली, ढल निकास, पार्किङ, जेनेरेटर तथा एटीएम राख्ने ठाउँ लगायतको सुविधा भएको हुनु पर्ने बैंकले जनाएको छ ।

घर मूल सडकसंग जोडिएको वा मूल सडकसंग सहज पहुँच भएको निर्विवाद स्वतन्त्र र न्युनतम २० फिटको बाटाो हुनुपर्ने, कम्तीमा १० वर्षसम्मका लागि घर घाडामा दिन घरधनी सहमत हुनुपर्नेछ ।

वि.सं.२०७८ पुस ७ बुधवार ११:२२ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...