back
Mega Long Ad

मुक्तिनाथ विकास बैंकले ल्यायो उत्कृष्ट बचत खाता, कस्ता छन् सुविधाहरु ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना ल्याएको छ ।

बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई लाभदायी बचत खाताको सुविधा ल्याएको जनाएको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले सर्वाधिक ब्याजदर प्राप्त गर्नेछन् भने दश लाखको दुर्घटना मृत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन गर्नेछन् ।

बैंकका अनुसार यो योजनाअन्तर्गत १० हजार रुपैयाँको न्यूनतम मौज्दातमा ग्राहकले उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् ।

बचत खातामा ग्राहकले वार्षिक ५.५० प्रतिशतका दरले मासिक रुपमा ब्याज, एक वर्षसम्म निःशुल्क भिसा डेबिड कार्ड र हरेक वर्ष मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

यसका साथै एटीएम कार्डको प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रुपमा रकम निकाल्न सकिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १४:५५ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...