back

सेयर बजारमा उछाल: कारोबार रकम पनि बढ्यो, चार कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ९२.१६ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसुचक २५०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । ३.८२ प्रतिशत बजार बढेको उक्त दिन कारोबार रकममा पनि बढोत्तरी देखिएको छ ।

उक्त दिन सबै समूह हरियाली देखिएका छन् । अघिल्लो दिन २ अर्ब ३८ करोड बढीको कारोबार भएकोमा आज भने बढेर करिब साढे ४ अर्ब पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज ४ अर्ब ४५ करोड ३३ लाख ८१ हजार रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी  हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आजज कम्पनीको ६८ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार कै आधारामा दोस्रो स्थानमा रहेको अपर तामाकोशीको १५ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन अरुण भ्याली हाइड्रोपावरको १३ करोड ९० लाख १७ हजार, गोर्खाज फाइनान्सको १३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ

वि.सं.२०७८ पुस ७ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...