काठमाडौं । साताको तेस्रो कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य वृद्धि भएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य ५.७४ प्रतिशतले वृद्धि भएको हो । बुधवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँले बढको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ४ हजार १२४ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज कम्पनीको ४ करोड ४४ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको १० हजार ९१३ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ पुस ७ बुधवार १५:४९ मा प्रकाशित