back
NMB ad

प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, आवेदन दिने आज अन्तिम मौका !

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीमा माग गरेको छ । बैंकले ४ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

एक सूचना निकाल्दै बैंकले सिबिएस असिस्टेन्ट(जुनियर असिस्टेन्ट), सफ्टवेयर डेभलोपर(असिस्टेन्ट सुपरभाइजर), नेटवर्क असिस्टेन्ट/असिस्टेन्ट/नेटवर्क सुपरभाइजर/सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो ।

बैंकले जुनियर असिस्टेन्टका लागि प्लस टु उत्तीर्ण र असिस्टेन्ट र सुपरभाइजरका लागि न्यूतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

उक्त पदहरुमा योग्य इच्छुक उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् । आवेदन आज अर्थात पुस ८ गते साँझ ५ बजेभित्र दिन सकिने बैंकले जनाएको छ ।

आवेदन अनलाइन मार्फत दिन सकिने छ । जसको लागि कम्पनीको वेबसाइट https://vacancy.prabhubank.com/  रहेको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना

वि.सं.२०७८ पुस ८ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...