back
NMB ad

नेपाली बजारमा ‘होण्डा एमेज’ कारको प्रवेश : कति पर्छ मूल्य ? यस्ता छन् विशेषता

Kumari bank ad

काठमाडौं । होण्डाको एमएमसी एमेज–२०२१ कार नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले उक्त कार भित्र्याएको हो ।

यो कारमा रहेको एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प, एड्भान्स फ्रन्ट फगल्याम्प आकर्षक देखिन्छ । कारमा डायमन्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए ह्विल्स पनि रहेको छ ।

यस्तै, कारमा गाइडलाइन सहितको रियर मल्टी भ्यू क्यामरा छ । यो कार पेट्रोल र डिजेल दुवै भेरियन्टमा उपलब्ध छ ।

होन्डाले यस कारमा लेस्टाइल, पर्फमेन्स र सुरक्षालाई निकै महत्व दिनुका साथै शानदार इन्टेरियर पनि प्रस्तुत रहेको छ ।

यसमा ७ स्पिड सिभिटी गियरबक्स पनि रहेको छ । कारमा रहेको स्ल्कि सोलिड विङ फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षक बनाएको छ ।

अटोमेटिक हेडलाइट कन्ट्रोलका साथै लाइट सेन्सर, प्रिमियम सी–सेप्ड एलइडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्यान्डल लगायत विशेषता रहेका छन् । नेपाली बजारमा यसको मूल्य ३५ लाख ११ हजार रुपैयाँदेखि ३ करोड पर्दछ ।

यो कार विभिन्न ७ मोडेलमा उपलब्ध रहेको छ । जसमध्ये एजेज इएमटी (३५ लाख ११ हजार रुपैयाँ), एसएमटी ३ करोड, ८० लाख ३० हजार), १.२ भीएक्सएमटी (४४ लाख १५ हजार), भीएमटी (४१ लाख ३० हजार), एससीभीटी ( ४३ लाख), भीसीभीटी (४६ लाख ८ हजार) र भीएक्ससीभीटी (४८ लाख १८ हजार) मोडेलमा उलपब्ध रहेको छ ।

वि.सं.२०७८ पुस ८ बिहीवार १८:१७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...